विज्ञापन

यहाँ आफ्नो व्यापार विज्ञापन गर्नुहोस्

728 × 90 px

सम्पर्क गर्नुहोस् →
यो समाचार शेयर गर्नुहोस्
Facebook WhatsApp Viber X

अनुपविक्रम शाहीलाई यतिबेला भाग्यले साथ दिइरहेको छ । एकपछि अर्को गरि उनले नतिजा आफ्नो पोल्टामा पारिरहेका छन् । सन् २०२५ उनको लागि ‘जादूमयी वर्ष’ बन्यो ।

यसवर्ष उनले ‘हिमालय रोडिज’ मा ह्याट्रिक गरे । लगातार तीनैवटा सिजनको नतिजा आफ्नो पोल्टामा पार्नु चानचुने कुरा होइन । यसका लागि सचेत रणनीति र इच्छाशक्ति चाहिन्छ, जुन कुरा उनले पुष्टि गरे ।

विज्ञापन

यहाँ आफ्नो व्यापार विज्ञापन गर्नुहोस्

300 × 250 px

सम्पर्क गर्नुहोस् →

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

मुख्य समाचार WhatsApp हाम्रो बारेमा