विपद् पीडितका लागि कृष्ण मा.वि. कक्षा ८ ‘बी’ का विद्यार्थीहरूद्वारा रु. ६,८३१ राहत सहयोग
कोहलपुर नगरपालिका–१, कौशिलानगरस्थित कृष्ण माध्यमिक विद्यालयको कक्षा ८ ‘बी’का विद्यार्थी तथा कक्षा शिक्षक सुरज खड्काको पहलमा रसुवा बाढीपीडितका लागि रु. ६,८३१ राहत रकम संकलन गरिएको छ। विद्यार्थीहरूबाट रु. २,७४०, कक्षा…
