अनुपविक्रमको दुबै हातमा लड्डु : ‘रोडिज’ मा ह्याट्रिक, सलमान खानसँग फिल्म
अनुपविक्रम शाहीलाई यतिबेला भाग्यले साथ दिइरहेको छ । एकपछि अर्को गरि उनले नतिजा आफ्नो पोल्टामा पारिरहेका छन् । सन् २०२५ उनको लागि ‘जादूमयी वर्ष’ बन्यो । यसवर्ष उनले ‘हिमालय रोडिज’…